Story makes us and we make stories.

We tell story like humans; Pure and authentic.

WHAT WE DO?

Audio Video Production


Remember us for any kind of audio - video production work.

Branding and Marketing


Show us your marketing budget we will give you plan.

Script Writing


Remember us for script writing works. We are among best writers.

Expert consulting


If you are confuse about how to market your product we do consulting on documentary related works.

" कथा किन ?"

हरेक व्यक्ति कथा सुन्दै हुर्किन्छ। कथा बनाउँदै यात्रारत हुन्छ। र कथा बनाउँदै मान्छेकाे जीवनले अर्को रुप धारण गर्छ। संसार ठाेस, तरल र ग्यासले मात्रै बनेकाे छैन। कथैकथाले बनेकाे छ। कथाले हृदयलाई जाेड्छ। र त हामी हरेकलाई कथा मन पर्छ। नयाँ अाशा, उत्साह, उमंग र जीवनप्रतिकाे बाेध हामी हरेकमा कथाले जगाउँछ। एउटा कथाले हजारौं मानिसकाे जिन्दगी बदलिदिन सक्छ। लाखौं मानिसकाे मुहारमा उज्यालो थपिदिन सक्छ। त्यसैले मलाई अाम मानिसका कथा सुन्न मन लाग्छ। र लाखौंलाई सुनाउन मन लाग्छ। कथा एक्सप्रेस हृदय जाेड्ने शक्तिशाली सेतु हाे। विगत, वर्तमान र भविष्यकाे अदभूत संगम हाे। म चाहान्छु धर्तीका हरेक मानिसका कथाहरु हेर्न, सुन्न र पढ्न सकियोस्। र हरेक मानिसको जिन्दगी फेरियोस्। कथा एक्सप्रेसमा हेर्न, सुन्न र पढ्न अब तपाईंको कथाकाे पालाे...

BY RATAN DEVKOTA 

Founder at Kathaexpress